FAQs Complain Problems

समाचार

बेलकोटगढी नगरपालिकाको कृषि प्रबिधिक र NARC काे सिनियर बैज्ञानिकहरुसंग बेलकोटगढी नगरपालिकाको वडा नं. १० मा grafted Tomato फिल्ड अवलोकन गरि फिल्ड मा देखा परेको bacteria wilt र  neck necrosis समस्याको  छलफल गरि केही sample प्रयोगशालामा पठाएको छ ।