FAQs Complain Problems

समाचार

श्री मालिका माध्यामिक विद्यालय, वडा नं. ६ को 35 औं वार्षिकोत्सव नगर प्रमुख श्री जगत वहादुर गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न ! नगरप्रमुख ज्यूले व्यक्तिगत रुपमा रकम रु २ लाख विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग समेत गर्नु भएको छ l