"दिगाे शान्तिका लागि उन्नत सम्बन्ध " भन्ने मुलनारा काे साथ सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने अाधारभुत तालिम समापन कार्यक्रम मा सहभागी नगर प्रमुख ज्यु ,उपप्रमुख ज्यु उपाध्यक्ष ज्युहरु ,वडा अध्यक्ष ज्युहरु कार्यपालिका सदस्य ज्युहरु बिषयगत शाखा का प्रमुख
बेलकोटगढी नगरपालिकाको प्रशासनिक भवनको संयुक्त रुपमा शिलान्यास गर्नुहुँदै नगर प्रमुख जगत बहादुर गुरुङ ज्यू र उप प्रमुख शिव प्रसाद दाहाल ज्यू !
नगर प्रमुख ज्युद्वारा मिती २०८०/०८/१२ मा बेलकोटगढी नगरपालिका वडा नं ३ को कुमरी स्वास्थ्य चौकी, वडा नं ६ दुइपिपल स्वास्थ्य चौकी , वडा नं ११ को बेलकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण , तोकिएका वर्गलाई नि: शुल्क सेवा समेत उपलब्ध गराउने छ ।