FAQs Complain Problems

बेलकोटगढी नगरपालिका–वडा नं. ७ मा नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गरिएको छ। यस भवनले वडास्तरीय सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

//