समाचार
नगर प्रमुख ज्युद्वारा मिती २०८०/०८/१२ मा बेलकोटगढी नगरपालिका वडा नं ३ को कुमरी स्वास्थ्य चौकी, वडा नं ६ दुइपिपल स्वास्थ्य चौकी , वडा नं ११ को बेलकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण , तोकिएका वर्गलाई नि: शुल्क सेवा समेत उपलब्ध गराउने छ ।
बेलकोटगढी नगरपालिकाको । प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख कर्मचारी लगायतको सहभागितामा एम्बुलेन्स हस्तान्तरण भएको हो ।
आर्थिक वर्ष:
बजेट तथा कार्यक्रम
-
मिति: 04/21/2026 - 07:22
-
मिति: 12/16/2024 - 11:28
-
मिति: 11/20/2024 - 18:27
-
मिति: 11/14/2024 - 08:59
-
मिति: 10/21/2024 - 11:49
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 03/13/2026 - 07:16
-
मिति: 03/03/2026 - 19:58
-
मिति: 02/26/2026 - 09:22
-
मिति: 02/16/2026 - 07:27
-
मिति: 02/10/2026 - 09:22





