FAQs Complain Problems

समाचार

बेलकोटगढी नगरपालिका “हाम्रो नगर, सुन्दर नगर, सफा नगर” बनाउने अभियान अन्तरगत बेलकोटगढी नगरपालिकाको मुख्य बजार क्षेत्रमा नगरपाकिलाको आर्थिक विकास शाखा (कृषि) मार्फत वृक्षारोपण अभियान वडा नं. ७ महादेवफाट बजार क्षेत्रबाट सुरु गरिएको छ ।

बेलकोटगढी श्रव्य दृश्य