FAQs Complain Problems

समाचार

नगर प्रमुख ज्युद्वारा मिती २०८०/०८/१२ मा बेलकोटगढी नगरपालिका वडा नं ३ को कुमरी स्वास्थ्य चौकी, वडा नं ६ दुइपिपल स्वास्थ्य चौकी , वडा नं ११ को बेलकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण ,  तोकिएका वर्गलाई नि: शुल्क सेवा समेत उपलब्ध गराउने छ ।