वडा नं. १३ स्थित वडा कार्यालयमा उप प्रमुख शिव प्रसाद दाहाल ज्यू, वडा अध्यक्ष ज्यू सहितको उपस्थितिमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यक्रम तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण र वडामा योजना सम्झौता कार्यक्रम सम्पन्न !
वडा नं.१ स्थित वडा कार्यालयमा वडा अध्यक्ष ज्यू, जनप्रतिनिधी, कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी लगायत सरोकारवालाहरुको उपस्थितिमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यक्रम तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण र वडामा योजना सम्झौता कार्यक्रम सम्पन्न!
वडा नं. ११ स्थित वडा कार्यालयमा नगर उप प्रमुख, जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी लगायत सरोकारवालाहरुको उपस्थितिमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यक्रम तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण र वडामा योजना सम्झौता कार्यक्रम !
वडा नं. २ स्थित वडा कार्यालयमा वडा अध्यक्ष ज्यू, जनप्रतिनिधी, कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी लगायत सरोकारवालाहरुको उपस्थितिमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यक्रम तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण र वडामा योजना सम्झौता कार्यक्रम !