बेलकोटगढी नगरपालिकाको । प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख कर्मचारी लगायतको सहभागितामा एम्बुलेन्स हस्तान्तरण भएको हो ।
नगर प्रमुख ज्युद्वारा मिती २०८०/०८/१२ मा बेलकोटगढी नगरपालिका वडा नं ३ को कुमरी स्वास्थ्य चौकी, वडा नं ६ दुइपिपल स्वास्थ्य चौकी , वडा नं ११ को बेलकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण , तोकिएका वर्गलाई नि: शुल्क सेवा समेत उपलब्ध गराउने छ ।
श्री कल्याणी देवी मा.वि. वडा नं. ८ द्वारा आयोजित दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम नगर उप प्रमुख श्री शिव प्रसाद दाहाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न !
वडा नं. २ स्थित बिरेन्द्र मा .बि. ले आयोजना गरेको दशैं विशेष शुभकामना आदान-प्रदान कार्यक्रम नगर प्रमुख श्री जगत बहादुर गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न !