आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड पाँच दिने तालिम कार्यक्रमको उद्घाटन सत्र बेलकोटगढी नगर प्रमुख जगतबहादुर गुरुङ ज्यूबाट नगरपालिको हलमा सम्पन्न भएको छ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत आज मिति २०८२/०८/१५ गते वडा नं. ६ मा लैंगिक हिंसा सम्बन्धी कानूनी अभिमुखीकरण कार्यक्रम सम्पन्न !
बेलकोटगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख आदरणीय सलबहादुर पाण्डे सरको विदाई कार्यक्रम ! आगामी व्यक्तिगत एवं जागिरे जिवनमा उत्तरोतर प्रगतिको शुभकामना !
जनप्रतिनिधि ज्युहरु, मेलमिलापकर्ता - वडा संयाेजक ज्युहरु र कर्मचारी ज्युहरुलाई न्यायिक निरुपण सम्बन्धी अभिमुखिकरण तथा क्षमता अभिवृध्दि कार्यक्रमको दोस्रो दिन माननीय जिल्ला न्यायधिस श्रीमान कोमल प्रसाद आचार्य ज्यूको विशेष उपस्थितिमा । !